Breaking News ( ब्रेकिंग न्युज )

युनिटी टी–२० सिरिज: नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

१३ असोज, काठमाडौंनेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ। युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा आठ बजेदेखि शुरु हुने छ। नेपालले यस सिरिजको पहिलो खेलमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु

१३ असोज, काठमाडौं अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९...

पुरा पढ्नुहोस
एसिया कप : पाकिस्तानलाई हराउँदै भारत बन्यो च्याम्पियन

१३ असोज, काठमाडौंभारतले एसिया कप क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले २ बल बाँकी...

पुरा पढ्नुहोस
बडा दशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्राइँदै

१३ असोज, काठमाडौंबडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा...

पुरा पढ्नुहोस
यी स्थानमा भारी वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

१३ असोज, काठमाडौंदेशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक जारी

१२ असोज, काठमाडौँनेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ। आइतवार दिउँसो १ बजेबाट गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक शुरु भएको हो। जेनजी आन्दोलनपछि पहिलो बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक स्थितिबारे समीक्षा गरिने अपेक्षा गरिएको छ। साथै...

पुरा पढ्नुहोस
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ गम्भीर

१२ असोज, सल्यानसल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यान र दाङको सीमा नजिक कपुरकोट गाउँपालिका–३ को...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 १२ असोज, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

 ११ असोज, काठमाडौं नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

११ असोज, सुर्खेत पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५...

पुरा पढ्नुहोस