Breaking News ( ब्रेकिंग न्युज )

यी क्षेत्रमा रहेका लालीगुराँस टिप्नेलाई कारबाही

 १८ चैत, तेह्रथुम पूर्वी नेपालको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा कारबाही सुरु गरिएको छ। गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपले जैविक विविधता र प्राकृतिक संरचनामै असर पार्न थालेपछि सामुदायिक वनहरूले निगरानी...

पुरा पढ्नुहोस
घण्टामै प्रधानमन्त्री बालेनको आधिकारिक तस्वीर साटियो

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सार्वजनिक गरिएको आधिकारिक तस्वीर केही घण्टामै साटिएको छ। प्रधानमन्त्रीको सचिवालयले केही घण्टाकै अन्तरालमा दुईपटक तस्वीर सार्वजनिक गरेको हो। पहिलोपटक जारी भएको बालेनको चस्मावाला तस्वीरमा उनले लगाएको चस्मामा एक निजी कम्पनीको...

पुरा पढ्नुहोस
रजवाराकी एक महिला १६ दिनदेखि बेपत्ता !

१७ चैत, प्युठान हाल वैदेशिक राेजगारीमा रहेका प्युठानकाे गाैमुखी गाउँपालिका वडा नं. ३ खरा निवासी धनबहादुर घर्तीमगरकी ३१ वर्षीय श्रीमती विगत १२ दिनदेखि सम्पर्कबिहिन भएकी छन् । उजका बुबा मनबहादुर रानाले बिबाह भएको ११ वर्ष भएकाे...

पुरा पढ्नुहोस
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

१७ चैत, काठमाडौं काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते...

पुरा पढ्नुहोस
देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षा हुने

१७ चैत, काठमाडौंआज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको...

पुरा पढ्नुहोस
इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

१७ चैत, काठमाडौं इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा...

पुरा पढ्नुहोस
स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान

१७ चैत, काठमाडौंइरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक...

पुरा पढ्नुहोस
ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

 १६ चैत, काठमाडौं सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका...

पुरा पढ्नुहोस
बान्ता भएपछि पूर्वमन्त्री खड्का अस्पताल भर्ना

१६ चैत, काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। राति उनलाई वान्ता भएपछि सोमबार विहान ३ बजे त्रिवि शिक्षण अस्पताल...

पुरा पढ्नुहोस
ओलीको रिट न्यायाधीश पोखरेल र लेखकको न्यायाधीश रेग्मीको इजलासमा

 १६ चैत, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ। ओली पत्नी राधिका शाक्यले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै आइतबार अदालतमा रिट दायर...

पुरा पढ्नुहोस