Breaking News ( ब्रेकिंग न्युज )
२७ असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ । अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको...
पुरा पढ्नुहोस२७ असार, दाङ दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते भएका हुन्। उरहरी चोकको आचार्य मोटरसाइकल वर्कसप ग्यारेजमा मिस्त्रीको रूपमा काम गर्ने...
पुरा पढ्नुहोस२७ असार, अर्घाखाँची अर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले...
पुरा पढ्नुहोस२७ असार, प्यूठान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सिफारिस गरेको छ । मन्त्रालयले मल्लरानी गाउँपालिकामा बिजय पौडेल र झिमरुक गाउँपालिकामा शाकुन्तला अर्याललाई प्रमुख प्रशासकीय अधिकृत तोकेको हो...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै...
पुरा पढ्नुहोसगुरु पूर्णिमा आयो फेरि, फूल चढाउने, फोटो हाल्ने, स्टाटसको सेल्फीमा, श्रद्धा भन्दै टाँसिने- तर ज्ञान खोइ? हेर… हरेक धर्मका गुरुहरू! उनैको नाम भजाएर- चेतनाको हत्या गरियो! “गुरुर्ब्रह्मा गुरुर्विष्णु” भन्दै नाच्नेहरूलाई कसैको पत्तै छैन, उनीहरू जसलाई ईश्वर ठानिए- उनीहरूले वेदहरू लेखेनन्, उनीहरू सञ्चय मात्रै थिए। ब्रह्मा कहाँ छन्? वैज्ञानिक...
पुरा पढ्नुहोस२६ असार, काठमाडौंभोटेकोशीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको सुरुङ बाहेकका अरु संरचनामा क्षति पुगेको त्यहाँका कर्मचारीले बताएका छन् । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीले बाढीले बगाएर ल्याएको एउटा गाडी नै इनटेकभित्र छिरेको बताए । कहिले...
पुरा पढ्नुहोस२५ असार, प्युठान रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सम्पर्कविहीन भएको पुष्टि गर्दै खोजीमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिका...
पुरा पढ्नुहोसआखिर सती प्रथा साच्चै शास्त्रमा वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै शुरुवात भएको हो वा पारिवारिक सामाजिक दवावले विधवा बनेकी महिलालाई सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती...
पुरा पढ्नुहोसबि.सं. २०३० असार २५ गते रातिको १० बजे नेपालको इतिहासमा भयावह आगलागीको घटना घटेको थियो । हुन त नेपालको इतिहासमा सबैभन्दा ठूलो र डरलाग्दो आगलागी बि.सं. १९९० को बैशाखमा भएको सेतो दरबार आगलागीलाई लिइन्छ...
पुरा पढ्नुहोस









