Breaking News ( ब्रेकिंग न्युज )

प्युठानमा आगलागी : एक घाइते, पशुचौपाया समेत प्रभावित

१३ चैत, प्युठान प्युठान जिल्लाको माण्डवी गाउँपालिका–१ सिमलचौरमा शुक्रबार अपराह्न आगलागी हुँदा एक जना घाइते भएका छन् भने पशुचौपायामा समेत क्षति पुगेको छ। अपराह्न करिब ३:३० बजे स्थानीय ६५ वर्षीय गिर बहादुर खत्रीको घर नजिकै रहेको...

पुरा पढ्नुहोस
बालेनले लिए प्रधानमन्त्री पदको शपथ

 १३ चैत, काठमाडौं रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।यसअघि राष्ट्रपति...

पुरा पढ्नुहोस
गृहमन्त्री बन्दै सुधन गुरुङ

 १३ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता...

पुरा पढ्नुहोस
बालेनकाे शपथग्रहणमा धार्मिक तामझाम नगर्न भाैतिकवादी समाजकाे अपिल

१३ चैत, काठमाडौं भाैतिकवादी समाज नेपालले बालेनले प्रधानमन्त्रीकाे सपथग्रहण समाराेहमा गर्नलनगेकाे तथाकथित धार्मिक विधिकाे विराेध गरेकाे छ । आजकाे एक्काइसौं शताब्दीकाे विज्ञानप्रविधिकाे युगमा पनि १६ औं १७ औं शताब्दीका राजा-महाराजाले जसरी राज्यविषेककाे नाटक मञ्चन गरिनु...

पुरा पढ्नुहोस
प्युठानमा हाइस दुर्घटना, १५ जना घाइते, दुई गम्भिर

१३ चैत, प्युठान प्युठानको झिमरुक-३, चिसापानी नजिकै हाइस गाडी दुर्घटना भएको छ । आज बिहान बादिकोट देखि वुटवल जाँदै गरेको अन टेस्ट गाडी अनियंत्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा चालक सहित १५ जना घाइते भएको र...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते

१३ चैत, दाङ दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३०...

पुरा पढ्नुहोस
बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

१३ चैत, काठमाडौंमुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ। त्यसअघि नेता शाहलाई...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१३ चैत, काठमाडौंआज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अघिल्लो दिनको तुलनामा अधिकांशको भाउ ओरालो लागेको हो । अमेरिकी डलर एकको खरिददर १५०...

पुरा पढ्नुहोस
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

१२ चैत, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनलाई अनपेक्षित, अपत्यारिलो र जादुमय भनी टिप्पणी गरेका छन्। पार्टीका नवनिर्वाचित सांसदहरुलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।‘निर्वाचन...

पुरा पढ्नुहोस
नवनिर्वाचित सांसदहरूले लिए शपथ

१२ चैत, काठमाडौंप्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।संसद् सचिवालयका अनुसार...

पुरा पढ्नुहोस