Breaking News ( ब्रेकिंग न्युज )

उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

१२ मंसिर, काठमाडौं निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो। ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा...

पुरा पढ्नुहोस
जब अस्पतालले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिए

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीवार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे। अस्पतालले उनको पोष्टमार्टम गरेन। तर मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी...

पुरा पढ्नुहोस
सातौँ सामाजिक सुरक्षा दिवस आज मनाइँदै

११ मंसिर, काठमाडौं सातौं सामाजिक सुरक्षा दिवस मंगलबार मनाइँदैछ। सामाजिक सुरक्षा कोषका अनुसार हाल १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता कोषमा आबद्ध भएका छन्, जसमा औपचारिकतर्फ पाँच लाख ४३ हजार ४९१ जना छन्। वैदेशिक रोजगारीतर्फ...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

११ मंसिर, काठमाडौं पश्चिमी वायुको प्रभावका कारण हाल देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

११ मंसिर, काठमाडौं सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली बीआरआई अघि बढाउन डराउनु हुँदैन : अध्यक्ष नेपाल

१० मंसिर, काठमाडौँ प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन्। सोमवार सिंहदरबारमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा अब रोल्पामा

१० मंसिर, दाङराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पामा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने, पढाइकोलागि ५० सिट प्राप्त गरेपछि रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट आउटरिच सेन्टरकोरुपमा सेवा विस्तार गर्न लागेको...

पुरा पढ्नुहोस
गरुण पुराण मिथकः के हो स्वर्ग नर्कको कहानी ? – गोपीरमण उपाध्याय

केही समय पहिले बुटवल क्षेत्रका बुद्धिजीवी लेखक एवं चिन्तकहरूमा माक्र्सवाद र गरुडपुराण सम्बन्धमा एउटा सार्थक वहस प्रारम्भ भएको थियो । यो निकै स्वागतयोग्य कुरा हो । ऐतिहासिक भौतिकवादी दृष्टिका आधारमा सिंगो पौराणिक साहित्यलाई मूल्यङ्कन...

पुरा पढ्नुहोस
चीन भ्रमणका विषयमा छलफल गर्दै प्रधानमन्त्री

१० मंसिर, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् ।ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, २ घाइते

१० मंसिर, चितवन चितवनको नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रक पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका ६ बजेतिर...

पुरा पढ्नुहोस