Breaking News ( ब्रेकिंग न्युज )

प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

३ असोज, काठमाडौं प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान,...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ‌ओली आज अमेरिका प्रस्थान गर्दै

४ असोज, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली बिहान ११ बजे कतार...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वाअनुमान

४ असोज, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

पुरा पढ्नुहोस
वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज : परराष्ट्रमन्त्री

३ असोज, काठमाडौँपरराष्ट्रमन्त्री डा आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज भएको बताएकी छिन्। क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस...

पुरा पढ्नुहोस
क्युबाको शिक्षा र क्रान्ति !

रिकार्डो अलारकोन दे केसादा (रिकार्डो अलारकोन केसादा १४ वर्षभन्दा बढी समयसम्म संयुक्त राष्ट्रमा क्युबाका प्रतिनिधि थिए । उनी १९९३ बाट क्युबाको राष्ट्रिय सभाको अध्यक्ष भए । २००९ मा उनले विगत १३ वर्षदेखि अमेरिकामा बन्द पाँच...

पुरा पढ्नुहोस
लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु

३ असोज, सुर्खेत लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् ।शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले...

पुरा पढ्नुहोस
साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली!

३ असोज, दाङ बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । दाङको घोराही उपमहानगरपालिका १८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको...

पुरा पढ्नुहोस
माेटरसाइकल दुर्घटनामा परि दुई जनाकाे मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र पछाडि बस्ने घोराही उपमहानगरपालिका–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो। घोराही-लमही सडक अन्तर्गत लमही...

पुरा पढ्नुहोस
स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

३ असोज, जनकपुरधामसिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् । उनलाई प्रहरीले रकमसहित बुधबार बरियारपट्टी गाउँपालिका १ गोरगम्मा स्थित...

पुरा पढ्नुहोस
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

घर-घरमा दिपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारको आह्वान३ असोज, काठमाडौँआज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक...

पुरा पढ्नुहोस