Breaking News ( ब्रेकिंग न्युज )
१४ जेठ, चितवनचितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन्। आइतवार संसद् बाहिर सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरे।...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौंचालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म उद्योग विभागअन्तर्गत कुल ९ हजार ३४४ उद्योग दर्ता भएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार यी उद्योगबाट ६ लाख ९८ हजार ५१० रोजगारी सिर्जना भएको छ...
पुरा पढ्नुहोस१३ जेठ, पोखरा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौंबंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । ‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ ।...
पुरा पढ्नुहोस१३ जेठ, जनकपुरधामधनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौं सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ।दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौंगण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन...
पुरा पढ्नुहोस१३ जेठ, काठमाडौं भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको...
पुरा पढ्नुहोस१२ जेठ, काठमाडौं नेकपा (माओवादी केन्द्र)ले दमक नगरमा लिची र कागतीका एक लाख बिरुवा रोप्ने भएको छ। संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु...
पुरा पढ्नुहोस









