Breaking News ( ब्रेकिंग न्युज )

रोहितको शतकसहित वेस्ट वेस्टइन्डिजमाथि नेपालको रोमाञ्चक जित

१५ बैशाख, काठमाडौंकप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।रोहित पौडेल ५४...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजद्वारा नेपाललाई २ सय ५ रनको लक्ष्य

१५ बैशाख, काठमाडौँ टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...

पुरा पढ्नुहोस
वेष्ट इण्डिज ‘ए’ सँग नेपालको पहिलो मैत्रिपूर्ण टी-२० प्रतियोगिता आज

१५ बैशाख, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेष्ट इण्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रिपूर्ण टी-२० प्रतियोगिता खेल्दै छ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ। नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने...

पुरा पढ्नुहोस
उपनिर्वाचन: इलाम र बझाङमा मतदान सुरु

इलाममा १९ र बझाङमा ११ जनाबीच प्रतिस्पर्धा निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह १५ बैशाख, काठमाडौं  उपनिर्वाचन अन्तर्गत इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेश सभा -१ मा मतदान सुरु भएको छ । बिहान सात बजेबाट मतदान...

पुरा पढ्नुहोस
आजको मौसम : यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

१५ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...

पुरा पढ्नुहोस
उपनिर्वाचन: आज इलाम र बझाङमा मतदान हुँदै

१५ वैशाख, काठमाडौं इलाम-२  र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको ।आयोगबाट प्रकाशित अन्तिम नामावलीमा...

पुरा पढ्नुहोस
पत्रकारकाे न्यायमा महानगरकाे उदासीन विरुद्ध आन्दोलनकाे तयारीमा श्रमजीवी संघ

१४ बैशाख, काठमाडौँ प्राणमञ्चकर्मी तथा पत्रकार पदमप्रसाद पाेख्रेलकाे न्यायका लागि गरिएको सहमति कार्यान्वयन नगरि काठमाडौँ महानगरले बेवास्ता गरेको भन्दै श्रमजीवी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाण्डौ महानगर प्रहरीले गत ०८० फागुन १६ गते...

पुरा पढ्नुहोस
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ जना खेलाडी

कमलसिंह ऐरी (फाइल तस्वीर)१४ बैशाख, काठमाडौँ  भोलि (शनिवार) शुरु हुने वेस्ट इन्डिज ए विरुद्धको टी-२० शृंखलाका लागि यसअघि घोषित नेपाली टोलीमा अरु ४ जना खेलाडी थपिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली टोलीमा...

पुरा पढ्नुहोस
गौमुखीमा शिक्षाको ज्योति छर्ने सुनारको स्मृति दिवसमा  पुरस्कार वितरण

प्युठान,वैशाख १४।गौमुखीमा शिक्षालाई  महत्त्वपूर्ण स्थान दिन भूमिका बाँधेका शैक्षिक व्यक्ती टेकबहादुर सुनारको तीसौं स्मृति दिवस मनाईएको छ। सरकारबाट सुकोपैसा तलब नपाएर पनि उन्नाइस वर्ष सम्म अनवरत रुपमा शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको आज गौमुखीमा...

पुरा पढ्नुहोस
सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : गृहमन्त्री लामिछाने

१४ बैशाख, काठमाडौं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगहरूले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि जफत गरी लिलाम गरिने बताएका छन्। सहकारी पीडितसँग भएको छलफलका क्रममा लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि संचालकका सम्पत्ति कब्जा गरी...

पुरा पढ्नुहोस