Breaking News ( ब्रेकिंग न्युज )

थापाथली प्रसुती गृहबाट २६ दिनको बच्चा चोरी

११ फागुन,काठमाडौंकाठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल परिसरबाट एक बच्चा चोरी भएको छ। काभ्रेबाट उपचारका लागि प्रसुती गृह ल्याइएको २६ दिनको बच्चा शुक्रबार बिहान करिब ११ बजे चोरी भएको हो। बच्चालाई जण्डिस भएपछि तीन...

पुरा पढ्नुहोस
मोही किसानहरुले सडकमै सुतेर गरे आन्दोलन

११ फागुन, दाङ स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित ८ गतेदेखि सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले चौथो दिन शुक्रबार घोराहीको मुख्य चोक तुलसीपुर चोकमा एक घण्टा सुतेर आन्दोलन जारी...

पुरा पढ्नुहोस
बेवारिसे बच्चाको अभिभावक बन्न नगरपालिकाको अपिल

११ फागुन, प्युठान प्युठानमा करिब ३ हप्ता अगाडि बेवारिसे अवस्थामा भेटिएकी  शिशुको  हेरचाह वा अभिभावकत्वका लागी सम्पर्क गर्न  नगर्पालिकाले अपिल गरेको छ । प्युठान नगरपालिकाले एक सुचना जारी गर्दै जुम्रीमा वेवारिसे भेटिएकी नावालिकाको हेरचाह गर्न ईच्छुक...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक आज

११ फागुन, काठमाडौं   प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो। तर,...

पुरा पढ्नुहोस
चन्द्रमाको दक्षिणी ध्रुवमा अमेरिकी अन्तरिक्षयान सफलतापूर्वक अवतरण

अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गरेको छ। ‘इट्युटिभ मसिन्स’ले आज बिहानपख आफ्नो अन्तरीक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको हो। योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने दोस्रो देश बनेको छ भने इट्युटिभ...

पुरा पढ्नुहोस
पृथ्वीमा कसरी भयाे जीवकाे उत्पत्ति र विकास ?

जीवको उत्पत्तिको विषय धेरै समय अगाडिदेखि वैज्ञानिक समुदायहरूको बीचमा सबभन्दा आकर्षक र विवादित विषयहरूध्ये एक हो। यसको विषयमा कैयौं सिद्धान्तहरू प्रस्तावित गरिए पनि पृथ्वीमा जीव कसरी शुरू भयो र कसरी उत्पन्न भयो भन्ने कुराको...

पुरा पढ्नुहोस
एक वर्षमा १ हजार ३ सय ४९ जनामा दादुरा पुष्टि, एक जनाको मृत्यु

११ फागुन, काठमाडौँ नेपालमा पछिल्लो एक वर्षमा एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि भएको छ । तीमध्ये एक जनाको निधन भएको छ । गत वर्ष मंसिरदेखि यो वर्षको मंसिरसम्म दादुरा पुष्टि भएका र मृत्यु...

पुरा पढ्नुहोस
आजको मौसम : कोशी र गण्डकी लगायत पहाडी भुभागमा वर्षाको सम्भावना

११ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली...

पुरा पढ्नुहोस
भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि थप ९० करोड निकासा

११ फागुन, काठमाडौ‌ं जाजरकोट भूकम्पबाट प्रभावितका लागि  अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन...

पुरा पढ्नुहोस
पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : केपी शर्मा ओली

१० फागुन, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो...

पुरा पढ्नुहोस