Breaking News ( ब्रेकिंग न्युज )

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षातालिका सार्वजनिक

६ फागुन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८...

पुरा पढ्नुहोस
तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ घाइते

६ फागुन, दमौली पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो...

पुरा पढ्नुहोस
मधेश मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

६ फागुन, जनकपुरधाममधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका...

पुरा पढ्नुहोस
त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज, कसले मार्ला बाजी ?

 ६ फागुन, काठमाडौं त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको।  उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​ सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

६ फागुन, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान: पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

६ फागुन, काठमाडौं हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको...

पुरा पढ्नुहोस
अध्ययन मञ्चकाे प्रथम भेला घाेराहीमा

अध्ययन, पठन र बहस संस्कृतिलाई बढवा दिने उदेश्यले अध्ययन मञ्च दाङ गठन गरिएको छ । शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराहीमा भएकाे प्रथम भेलाले मञ्चकाे संयाेजकमा विपिन आचार्य सहितकाे ९ सदस्यीय समिति गठन गरेकाे...

पुरा पढ्नुहोस
नौबहिनीमा निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न

५ फागुन, प्युठानप्युठानको नौबहिनी गाउँपालिकाकाे आयाेजनामा  निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न भएको छ । गाउपालिकाले पालिका भित्र रहेका पायल्स फिस्टुला सम्बन्धि समस्या भएका बिरामिकाे मध्यनजर गरि आयाेजना गरेकाे उक्त  शिबिरमा सात जनाको अप्रेसन ,...

पुरा पढ्नुहोस
नेदरल्यान्ड्स बिरुद्ध नेपाल ९ विकेटले विजयी

 ५ फागुन, काठमाडौँ आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय...

पुरा पढ्नुहोस
नेपालको शानदार बलिङ प्रदर्शन, नेदरल्यान्ड्स १ सय ३७ रनमा अल आउट

५ फागुन, काठमाडौंआईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट...

पुरा पढ्नुहोस