Breaking News ( ब्रेकिंग न्युज )
२७ माघ, काठमाडौं नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको...
पुरा पढ्नुहोसहिउँ परेपछि बझाङको दुर्गाथली गाउँपालिकास्थित चुवावन गाउँ बाली सुक्न थालेपछि अनिकालको चिन्तामा रहेका किसानहरू हिउँ परेपछि खेतबारीको माटो कमलो हुने, अन्नबाली, तरकारी, स्याउको उत्पादन बढ्ने र यार्सा सप्रिनेमा आशावादी २७ माघ, काठमाडौं बझाङ, सुर्खेत, गोरखा – मुलुकका...
पुरा पढ्नुहोसपाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वबाट नेपालीबीच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन्। तामाङ समुदायको ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न यस्ता...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौंनेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं तामाङ समुदायले शनिबार सोनाम ल्होसार मनाउँदैछ। यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। खरायो वर्ष पूरा गरी मेघ (ड्रागन) वर्ष प्रवेश...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौंँनेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् । विभागले...
पुरा पढ्नुहोस२७ माघ, दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको...
पुरा पढ्नुहोसगाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयका तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी...
पुरा पढ्नुहोस








