Breaking News ( ब्रेकिंग न्युज )

कालिकाको खेल सप्ताह शुरु !

प्यूठान १३ पुष।कालिका आवासिय माध्यमिक विद्यालयको यस वर्षको खेल सप्ताह शुरु भएको छ।शुक्रबारदेखि प्यूठान नगरपालिका वडा-४ टारीमा रहेको कालिका आवासिय माध्यमिक विद्यालयको खेल सप्ताह गणतान्त्रिक खेल मैदान विजुवारमा आज शुक्रबारदेखि शुरु भएको छ। विद्यालयका नर्सरी...

पुरा पढ्नुहोस
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

१३ पुस, काठमाडौँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो।पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश सुनाइएको हो।...

पुरा पढ्नुहोस
बालकुमारी झडप अपडेट , अर्का युवकको पनि मृत्यु

 १३ पुस, काठमाडौं : कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको...

पुरा पढ्नुहोस
बालकुमारीको प्रदर्शनमा प्रहरीको गोलि लागेर एक युवकको मृत्यु

१३ पुस, काठमाडौं : ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा घाइते एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जुम्ला घर भइ भक्तपुरमा बस्दै आएका २३ वर्षीय सुजन राउत रहेका छन्। उनको किष्ट मेडिकल अस्पतालमा उपचारका...

पुरा पढ्नुहोस
मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा शाइन रेसुङ्गाको वित्तीय साक्षरता कार्यक्रम

पुष १३ प्यूठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसमा शाइन रेसुङ्गाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। साईन रेसुङ्गा बैंक बिजुवार शाखाको मुख्य आयोजनामा भएको साक्षरता कार्यक्रममा ६० जना बढी विद्यार्थीको उपस्थिति रहेको थियो। सोहि कार्यक्रममा वित्तीय जानकारी,डिजिटल प्रोडक्टहरुका विषयमा...

पुरा पढ्नुहोस
“बागी स्त्रीकाे आत्मकथा” काे बहस तथा सार्वजनिक समारोह आज

पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...

पुरा पढ्नुहोस
गभर्नर अधिकारीविरुद्ध रिटमा आज पेसी

 १३ पुस, काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर...

पुरा पढ्नुहोस
यो वर्ष एड्सको कारण बंगलादेशमा २६६ जनाको मृत्यु

बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।  यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग,...

पुरा पढ्नुहोस
प्रचण्ड क्याविनेटकाे निर्णय: प्रधानमन्त्री कार्यालयमा हटाइयाे ६८ दरबन्दी

२०८० पुस १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः आज बसेकाे मन्त्रीपरिषद्काे बैठकले यस वर्षको लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेकाे छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक...

पुरा पढ्नुहोस