Breaking News ( ब्रेकिंग न्युज )

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

३० मंसिर, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको बताए।ललितपुरको थेचोमा नवदुर्गा...

पुरा पढ्नुहोस
इजरायली सेनाद्वारा १० आतंककारी मारिए

इजरायलले जेनिनमा ६० घण्टासम्म सञ्चालित आतंकवादविरोधी अभियानमा १० आतंककारी मारिएको दाबी गरेको छ।इजरायली सेनाले कारबाहीका क्रममा सेनाले सयौँ भवनमा खोजी गरेको र ६० जनालाई गिरफ्तार गरेको जनाएको छ । साथै ती आतंककारीबाट सेनाले  विभिन्न प्रकारका ५०...

पुरा पढ्नुहोस
घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य (विवरणसहित)

२९ मंसिर, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टीतेलको मूल्य घटाएको छ। आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ। इण्डियन आयल कर्पोरेसनबाट घटेर...

पुरा पढ्नुहोस
यू-१९ एशिया कप : बाहिरिए भारत र पाकिस्तान, उपाधिका लागि बंगलादेश र यूएई भिड्ने

२९ मंसिर, काठमाडौँ : बलिया दावेदार मानिएका भारत र पाकिस्तान दुवै टोली १९ वर्षमुनिको एशिया कपको उपाधि होडबाट बाहिरिएका छन्।आज (शुक्रवार) भएको सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारत बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिँदा पाकिस्तान घरेलु टोली...

पुरा पढ्नुहोस
भुटानी शरणार्थी प्रकरणमा समातिएका खाण आज छुट्दै

 २९ मंसिर, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा...

पुरा पढ्नुहोस
धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

२९ मंसिर, जकपुरधाम : धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने  एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

२८ मंसिर, काठमाडौं : उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा...

पुरा पढ्नुहोस
प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

२८ मंसिर,प्युठान : प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंला बाट जन्ती लिएर खलंगा जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।लु ३ च ६८४७ नम्बरको स्कारपियो को अगाडिको टायर पन्चर भई...

पुरा पढ्नुहोस
आज नेपालबाट पनि देखिने छ वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा, कुन समयमा हेर्ने ?

२८ मंसिर, काठमाडौं : बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।खगोलविदहरुले...

पुरा पढ्नुहोस
बालकृष्ण खाणकाे बिषयमा आज सुनुवाइ हुने

२८ मंसिर, काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ। उच्च अदालत पाटनमा आज एकल इजलासमा पेसी तोकिने भएको हो।यसअघि उच्च अदालत पाटनका...

पुरा पढ्नुहोस