Breaking News ( ब्रेकिंग न्युज )
अमेरिकाको एलआरओ अर्थात् लूनर रिकन्सेन्स अर्बिटरले चन्द्रमाको तस्वीर पठायो। त्यसमा दुईवटा नयाँ खाडल एकसाथ देखिएका थिए । आमरुपमा चन्द्रमाको सतहमा जब कुनै वस्तु ठोक्किन्छ तब त्यसबाट एउटा मात्रै खाडल बन्दछ । त्यसलाई क्रेटर भनिन्छ...
पुरा पढ्नुहोसकाठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने...
पुरा पढ्नुहोस८ मंसिर , काठमाडौँ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त...
पुरा पढ्नुहोस८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक भएको छ । भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...
पुरा पढ्नुहोसतीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै डिआइजीको नेतृत्वमा जेओसिसी गठन, करिब दश हजार सुरक्षाकर्मी परिचालन हुने७ मंसिर , काठ्माडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले...
पुरा पढ्नुहोस६ मंसिर , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् । बुधवार नेपाल सम्वत मूल समारोह समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुःखले नआएको भन्दै...
पुरा पढ्नुहोसयुवा संघ भन्छ, ‘हाम्रो नियत त्यो होइन, कसैको संलग्नता पाइए कारबाही हुन्छ ’६ मंसिर , काठमाडौँ । मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले...
पुरा पढ्नुहोस







