Breaking News ( ब्रेकिंग न्युज )

वडाबाटै सामाजिक सुरक्षा भत्ता दिन्छ कुमाख गाउँपालिका

  फागुन ४, सल्यान जिल्लाको कुमाख गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण सुरु गरेको छ । हिमालयन बैंकसँगकाे सहकार्यमा पालिकाभित्रका सबै वडाका लाभग्राहीहरुलाई बैँक धाएर घन्टाैँ लाइनमा बस्नुपर्ने झंझटलाई मध्यनजर गरी वडापालिकाबाट भूक्तानिकाे काम गरिरहेका गाउँपालिकाले...

पुरा पढ्नुहोस
प्यूठान महाेत्सवकाे सम्पूर्ण तयारी पुरा, मुख्यमन्त्रीद्वारा उद्घाटन हुने

प्राणमञ्च डटकम, यतिबेला गणतान्त्रिक खेलकुद मैदान चिटिक्क सिङ्गारिएको छ । खेलकुद मैदानकाे सिंगारपटारसँगै फाल्गुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा हुनगइरहेको पाचौं स्वर्गद्वारी प्युठान महोत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे पनि मुल आयाेजक...

पुरा पढ्नुहोस
नेकपाकाे संग्राम ब्यारेकमा जनयुद्ध उत्सव, नेताहरु भन्छन् बलिदानीलाई खेर जान दिनेछैनाैँ

        दाङ / नेपाल कम्युनिस्ट पार्टी दाङले २८ औं जनयुद्ध दिवस जनमुक्ति सेनाको व्यारेकमा मनाएको छ । नेकपा पश्चिम दाङ जिल्ला र पुर्वी दाङ जिल्लाले संयुक्त रुपमा सोमबार तुलसीपुर उपमहानगरपालिका – १९ मा रहेको क्रान्ति...

पुरा पढ्नुहोस
मुटुभरिकाे माया तिमीलाई युगाैयुगसम्म…

सन्दर्भ: प्रणय दिनकाे म यहाँ आराम छु र त्यहाँ तिमी लगायत तिम्रो घर परिवारप्रति कुसलताको कामना गर्दछु । आज म मेरो मनमा महिनौँसम्म गुम्सिरहेका कुरा भन्न गइरहेको छु । जुन कुराले आज मेरो मनमा छुट्टै...

पुरा पढ्नुहोस
महाेत्सवकाे उत्कृष्ट टिकटकरलाई पुरस्कृत गरिने

 यहि फागुन ४ गतेदेखि १० गतेसम्म आयोजना हुन गइरहेको स्वर्गद्वारी प्यूठान चौथो २०७९ मा उत्कृष्ट टिक टक बनाउने प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको छ । डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको आज बसेको बैठकले महोत्सव अगावै मेलाको...

पुरा पढ्नुहोस
घोराहीमा हुने प्रदेशस्तरीय कृषि प्रदर्शनीको सम्पूर्ण तयारी पुरा

घोराही, २ फागुन          भोलीदेखी घोराहीमा सुरु हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी पुरा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को झिगौरामा हुने महोत्सवको सम्पूर्ण...

पुरा पढ्नुहोस
जनयुद्ध : उत्सव कि आतंक ?

हामी १ फागुनको संघारमा छौँ । ०५२ सालको १ फागुनबाट नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो संघर्ष ‘जनयुद्ध’ सुरु भएको थियो । सो संघर्ष देखिने गरी पूरा दश वर्ष चल्यो । तर, त्यसपछि पनि जनयुद्धकै...

पुरा पढ्नुहोस
रनिङ सिल्डकाे उपाधि तेस्रोपटक पनि नारायण माविलाई

माघ २९, सल्यान । सल्यानकाे कुमाख गाउँपालकाद्वारा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पुन: नारायण मावि रुमालगाउँले जितेको छ । यसअघिका २ वटा रनिङ शिल्ड लगातार जितेको नारायण माविले यसपटक पनि आफ्नै खेलमैदानमा भएको खेलमा...

पुरा पढ्नुहोस
टर्की भूकम्पमा १२ हजार बढीको मृत्यु, उद्धारमा नेपाल सरकारले पनि सहयाेग गर्ने

टर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार...

पुरा पढ्नुहोस
लाेकतन्त्र विरुद्ध वयलगाढे दुष्चक्र नगर्नु: रामकुमारी

एकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचारगोष्ठीमा उनले संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको...

पुरा पढ्नुहोस