Breaking News ( ब्रेकिंग न्युज )
पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा पेशेवर लुटेराहरुको शैलिमा चोरीका घटनाहरु दिनानुदिन बढ्दै गएको छ । यहि समस्यालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्यूठानले बुधवार एक बिज्ञप्ति जारी गर्दै शंकास्पद व्यक्ति प्रवेशमा राेक लगाएकाे छ । गतसाता...
पुरा पढ्नुहोसमंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अस्पतालका...
पुरा पढ्नुहोसबाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए । घाँस काटिरहेको बेला भूकम्पका...
पुरा पढ्नुहोसप्राणमञ्च अपडेट, अपरिचित व्यक्तिले एक महिलालाई नसालु पदार्थ सुँघाई बेहाेस बनाएर प्यूठानको झिमरुक गाउँपालिकाको ढाँड बजारमा सोमबार साँझ ७ बजेतिर चाेरी भएको छ । झिमरुक गाउँपालिका ५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगदसहित...
पुरा पढ्नुहोसचीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस...
पुरा पढ्नुहोस“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको अन्तरपालिका स्ततरीय फुटबलकाे उपाधि गाैमुखी गाउँपालिकाले हात पारेकाे छ...
पुरा पढ्नुहोसयसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ । जिल्लामा विगत लामाे समयदेखि...
पुरा पढ्नुहोससल्यानको कुमाख गाउँपालिकाले सरस्वती पुजाको अवसर पारी पालिका स्तरीय हाजिरी प्रतियोगिता गर्ने भएको छ । कुमाख गाउँपालिकाले पालिका भित्र रहेका ११ वटै माध्यमिक विद्यालयकाे सहभागीता रहनेगरी हाजिरीजवाफ प्रतियोगिता गर्न भएको हाे । कुमाख गाउँपालिका प्रमुख...
पुरा पढ्नुहोसप्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त...
पुरा पढ्नुहोस








