Breaking News ( ब्रेकिंग न्युज )

कपुरकाेट गाडी दुर्घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानद्वारा शाेक व्यक्त

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको प्रति नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी मदन चन्दद्वारा हस्ताक्षरित  एक शाेक बक्तव्य जारी गर्दै  दुु :ख व्यक्त गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा जिर्न बाटाेका...

पुरा पढ्नुहोस
सल्यानमा बिहेका लागि हिडेकाे गाडी दुर्घटना : ८ जनाको ज्यान गयो

सल्यान – सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप...

पुरा पढ्नुहोस
धार्मीक अन्धविस्वासको क्रूरता, पित्रृ खुसी पार्ने निहुँमा श्रीमतिको विभत्स हत्या, आमा पनि गम्भीर घाइते

सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने...

पुरा पढ्नुहोस
आजदेखी दशै सुरु: घटस्थापनाकाे साइत १० बजेर २३ मिनेटमा

– यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक...

पुरा पढ्नुहोस
अरिङगाल पाेल्दा भयङकर क्षति, खाने लाेभमा सावधानी अपनाउने गराैँ

प्यूठानमा अरिङगालले टाेक्दा एक जनाकाे मृत्यु भएको छ । प्यूठानकाे गौमुखी गा पा वडा न ५ खुङमा गएराति राति करिब ११: ३० बजे तिर छ जनाकाे समुहले अरिङ्गल (कालो अरिङ्गल) पोल्ने क्रममा अरिङगालकाे टाेकाइबाट...

पुरा पढ्नुहोस
समाजसेवी चन्दद्वारा जन्मोत्सवको अवसरमा ५१ हजार बढी आर्थिक सहयोग

  समयको मागसङ्गै मानिसले गर्ने हरेक चलनचल्ती र रितिरिवाजहरुमा पनि परिवर्तन हुँदै आईरहेको छ । भड्किलो पुजीवादी वजारको अनेकौँ तीकडमका प्रतिस्पर्धाले खास मानवीय सहयोग र सद्भावको सिमा कटेको छ । यद्यपी समाजमा कैयौँ यस्ता मान्छेहरु...

पुरा पढ्नुहोस
पाैडी खेल्न गएका ३ बालकको डुबेर मृत्युु

हेटौँडा । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता...

पुरा पढ्नुहोस
अविरल वर्षासंगै उच्चसतर्कता अपनाउन आग्रह

काठमाण्डाै – कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की,...

पुरा पढ्नुहोस
घाेराही लमही सडक खण्डमा बस दुर्घटना हुँदा २ जना घाइते

घाेराहीबाट बुटवलका लागि छुटेकाे यात्रुबाहक बस दुर्घटनामा परेकाे छ । १५ जना यात्रु बाेकेर बुटवल जाँदै गरेकाे बस करिब १२ बजे कुइरेपानी नजिकैको पूर्वी अाेरालाेमा पल्टिँदा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा पुर्णवासी...

पुरा पढ्नुहोस
रुकुममा सवारी गाडी दुर्घटना हुँदा ४ काे मृत्यु, ११ घाइते

रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे गाउँपालिका ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म एक जना बालक सहित ४ जनाको...

पुरा पढ्नुहोस