Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौँ — चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन्...
पुरा पढ्नुहोस१७ साउन, दाङ दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।करेन्ट लागेर...
पुरा पढ्नुहोसबिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा...
पुरा पढ्नुहोसयस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत प्युठानमा मनसुन पाण्डे जिल्ला प्रथम भएकी छन्। राष्ट्रिय परिक्षा केन्द्रले बुधाबार सार्वजनिक गरेका नतिजा अनुसार कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा पाण्डे जिल्ला प्रथम भएकि हुन् ।...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन १0 सल्यान अखिल (क्रान्तिकारी) सल्यान को चौथाे बैठक सम्पन्न भएको छ । सल्यान को श्रीनगर मा उक्त बैठक सभाअध्यक्ष अखिल क्रान्तिकारी सल्यान अध्यक्ष राजेन्द खड्का को अध्यक्षता तथा प्रमुख अतिथि नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन १०, सल्यान । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले...
पुरा पढ्नुहोसकाठमाडौ साउन ९ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष...
पुरा पढ्नुहोसकाठमाडौं : आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ । सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरूले प्रधानमन्त्री देउवाको...
पुरा पढ्नुहोससरकारले शुक्रबार पारित गरेकाे नागरिता संशोधन विधेयक घाेर राष्ट्रघाती कदम भएको भन्दै नेकपा मसालकाे चुनावी माेर्चा राष्ट्रिय जनमाेर्चाले दाङकाे घाेराही स्थित तुलसीपुर चाेकमा विरोध प्रदर्शन गरेकाे छ । राष्ट्रिय जनमाेर्चा दाङकाे अायाेजनामा गरिएको कार्यक्रममा राष्ट्रिय...
पुरा पढ्नुहोस








