Breaking News ( ब्रेकिंग न्युज )

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना, ३ जनाको मृत्यु, १५ घाइते

५ वैशाख, सुर्खेत सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना...

पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

५ वैशाख, काठमाडौंभूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएका हुन् । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा...

पुरा पढ्नुहोस
होर्मुजमा इरानको अबरोध हट्यो, विश्वबजारमा तेलको मूल्य घट्यो

५ वैशाख, काठमाडौं इरानले ‘स्ट्रेट अफ होर्मुज’को अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ। युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा...

पुरा पढ्नुहोस
नेप्सेमा सूचीकृत सेयरको मूल्य अब दैनिक १५ प्रतिशतसम्म घटबढ हुने

४ वैशाख, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घट्ने वा बढ्ने व्यवस्था भएको छ । नेप्सेले कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि यस्तो व्यवस्था कार्यान्वयमा ल्याउन लागेको हो...

पुरा पढ्नुहोस
जग्गा हदबन्दी: के हाे गिरीबन्धु टी-स्टेटकाे अन्तरकहानी ?

गिरिबन्धु वाला जग्गा पनि सरकारी जग्गा होइन ! व्यक्तिकै जग्गा हो । त्यो ओलीको जग्गा पनि होइन, गिरी थरका दाजुभाइको जग्गा हो ! नेपालमा जमीनदारसँग जग्गैजग्गा र गरिबसँग भूमि नै नभएको स्थिति थियो । राजा...

पुरा पढ्नुहोस
सरकारको निर्देशन लत्याउँदै स्थानीय तहले थाले विद्यालयमा भर्ना र पठनपाठन

४ वैशाख, काठमाडौँसरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि थाल्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखि नयाँ भर्ना गरी वैशाख २१ गतेदेखि मात्रै देशभर पठनपाठन शुरू गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव...

पुरा पढ्नुहोस
आज मातातिर्थ औंसी !

४ वैशाख, काठमाडौंप्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...

पुरा पढ्नुहोस
कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

४ वैशाख, काठमाडौं नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई...

पुरा पढ्नुहोस
राप्ती गाउँपालिकाकाे भर्ना अभियान १० गतेबाट

प्राणमञ्च ब्युराे, देउखुरी/दाङ राप्ती गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनसम्बन्धी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, मसुरिया–देउखुरी दाङबाट प्रकाशित सूचनाअनुसार पालिकाभित्रका सबै सामुदायिक तथा...

पुरा पढ्नुहोस
इजरायलसँगको युद्धविराम पालना गर्न ट्रम्पको अपिल

४ वैशाख, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् ।उनले लेखेका छन्, ‘मलाई...

पुरा पढ्नुहोस