Breaking News ( ब्रेकिंग न्युज )

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
जनार्दनले घोषणा गरे `प्रगतिशील अभियान नेपाल´

 १८ कात्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान...

पुरा पढ्नुहोस
अक्षम नेतृत्वलाई विस्थापित गर्न नसक्दा कम्युनिष्ट आन्दोलन विघटित भयो : नेता राम कार्की

१८ कात्तिक, काठमाडौंनेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन्। नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय...

पुरा पढ्नुहोस
१५ पटक सगरमाथा चढेका फुर्वा हिमपहिरोमा बेपत्ता

१८ कात्तिक, काभ्रेपलाञ्चोक दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पनि बेपत्ता छन् । १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ...

पुरा पढ्नुहोस
१६ वर्षपछि कालीगण्डकी बेसीनमा चिरकालिजको संख्यामा वृद्धि

१८ कात्तिक, म्याग्दी कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ...

पुरा पढ्नुहोस
लागुऔषधसहित ८ जना पक्राउ !

१८ कात्तिक, धनगढीकैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । कैलालीमा दुई र कञ्चनपुरमा ६ जना गरेर लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कैलालीको टिकापुर...

पुरा पढ्नुहोस
आज कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला बस्दै

१८ कात्तिक, काठमाडौं नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो । भेला...

पुरा पढ्नुहोस
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै

१८ कार्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ । बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।यही कात्तिक १६ गते...

पुरा पढ्नुहोस
शंकर पोखरेल भन्छन् : मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं

१७ कात्तिक, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत...

पुरा पढ्नुहोस
५ एसएसपी डीआईजीमा बढुवा !

१७ कात्तिक, काठमाडौं नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय...

पुरा पढ्नुहोस