Breaking News ( ब्रेकिंग न्युज )
१३ चैत, काठमाडौंयही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि...
पुरा पढ्नुहोसभूमिगतकालमा हिसिलाले मानुषीलाई चिठी लेखिरहन्थिन् । एउटा चिठीमा लेखिन्– तिम्रो बुबा मारिन सक्छन् । अर्कोमा फेरि लेखिन्– म पनि मारिन सक्छु, तर तिमीले आफूलाई सही बाटोमा हिँडाउनुपर्छ । तेस्रो चिठीमा लेखिन्– तिमीलाई पनि सुरक्षा–खतरा छ, केही हुन...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौं छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सुर्खेत, भेरीगंगा नगरपलिका-५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-१० बस्ने...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौँनेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौं धनुषाको जनपुरस्थित एक होटलमा युवक मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित नमुना होटेल एण्ड गेष्ट हाउसमा मित कुसियैत यादव मृत भेटिएका हुन्। हिरो साँझ ७ बजे होटल छिरेका यादव राति...
पुरा पढ्नुहोस१२ बैशाख, झापाझापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च...
पुरा पढ्नुहोसकाठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...
पुरा पढ्नुहोस१२ बैशाख, दाङ दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरि रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । मंगलबार राति...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौँ नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी, गण्डकी, कर्णाली...
पुरा पढ्नुहोस








