Breaking News ( ब्रेकिंग न्युज )
२६ पुस, काठमाडौंउज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेकाे हो । अध्यक्ष नियुक्त गरेकाे ओपचारिक घाेषणा गर्न ६ बजे पत्रकार सम्मेलन बाेलाएकाे छ...
पुरा पढ्नुहोस२६ पुस, बकाठमाडौं इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै,...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।आयोगले आगामी फागुन...
पुरा पढ्नुहोसहजार इन्कार गरे पनि जात प्रणाली धार्मिक व्यवस्था हो । हिन्दू धर्मले विकास गरेको अनिवार्य धार्मिक नियम हो । वेदले नै चतुरवर्णको व्यवस्था गरेको छ । हिन्दू धर्मको श्रोत वेद मानिने हुनाले जात व्यवस्थाको सूत्रधार...
पुरा पढ्नुहोसराप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् । परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौंसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् ।सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौं बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् । रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी...
पुरा पढ्नुहोस२५ पुस, काठमाडौंनेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति...
पुरा पढ्नुहोस









