Breaking News ( ब्रेकिंग न्युज )

अखिल क्रान्तिकारी प्यूठानले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर !

१२ श्रावण,प्यूठान।अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ।अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौंमा  हस्ताक्षर पठाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी प्यूठानले गर्‍यो हस्ताक्षर संकलन !

११ श्रावण,प्यूठान।प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रस्टाचारविरुद्ध  चालेको कदमप्रती समर्थन जनाउँदै प्यूठानमा बृहत नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ। “सुशासन प्रचण्ड सरकारको सरोकार,भ्रस्टाचार विरुद्धको नागरिक अभियान”भन्ने मुल नाराका साथ नेकपा(माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल...

पुरा पढ्नुहोस
जहाज कुर्दा उपचारै नपाएर गयो कार्कीको ज्यान

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएका उच्च रक्तचापका एक बिरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । नेपालगन्जदेखि बाजुरास्थित कोल्टी विमानस्थलमा जहाज नआएपछि स्वास्थ्य केन्द्रमा सोमबार...

पुरा पढ्नुहोस
क्यानाेनिङ गर्ने क्रममा चिप्लिएर युवतीकाे मृत्युु

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएकाे छ । बुधवार हिजाे क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी...

पुरा पढ्नुहोस
“ग्राे ग्रीन प्राेजेक्ट” अन्तर्गत पर्यावरण संरक्षण अभियानमा शाइन रेसुङ्गा बैंक

शाेभाराम रानामगर साउन ११,  घाेराही वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचीमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ र समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ ।  समाजमा विभिन्नखाले याेगदानका कार्यहरु...

पुरा पढ्नुहोस
बाढीमा फसेका दुइ जनाको सकुशल उद्दार

९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा...

पुरा पढ्नुहोस
बागलुङमा ई.प्र.का भिमगिठेका इन्चार्ज होटेलमा मृत फेला

९ साउन, काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला...

पुरा पढ्नुहोस
जलमग्न प्यूठान, पहिरोले चकचके-भालुवाङ र खलङगाा-जोगिटारी सडक अवरुद्ध

गएरातीको अविरल वर्षातले प्यूठान नगरपालिकाको झिमरुक नदि तटीय क्षेत्रका घर तथा धान खेती डुवानमा परेका छ ।पानीको भल पसेर विजुवारको सिमसार क्षेत्रमा निर्माण गरिएको गौमुखी गाउँपालिका पूर्व उपाध्क्ष तुलसा सुनार लगायतका घरहरु डुवानमा परेको...

पुरा पढ्नुहोस
मगर पुजारी नै किन राखिन्छ ? यस्तो छ मनकामना मन्दिरकाे संक्षिप्त्त इतिहास

करिव ५५ वर्ष अगाडी खिचिएको मनकामना मन्दिरको तस्विर हो यो । मनकामना मन्दिर गोरखाको दक्षिणमा रहेको अग्लो काफल डाँडामा रहेको छ । आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वासको साथ यो मन्दिर दर्शन गर्नेहरुको भिड...

पुरा पढ्नुहोस