Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत...
पुरा पढ्नुहोसनेपालको आकाशमा अव्यवस्थित ढङ्गले ड्रोन उडाउने कार्य बढेपछि हवाई ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा कठिनाइ आएको अधिकारीहरूले बताएका छन्। हेलिकोप्टर र कम उचाइमा उड्ने विमानहरूका निम्ति ड्रोन जोखिमपूर्ण बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। पछिल्लो समय...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन ७ सल्यान – अरिङगालकाे टाेकाइबाट एक युवाकाे मृत्यु भएको छ।मृत्यु हुनेमा शारदा नगरपालिका -१ दारिमचौरका २६ वर्षिय कृष्ण थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।शनिबार दिउँसो करिब साढे ३ बजेतिर आँप...
पुरा पढ्नुहोसबर्दियामा मध्यरातीमा एक बालिका बलात्कृत भएकी छन् । बढैयाताल गाउँपालिका–५ फूलबारीस्थित सडक बाटोमा नै १६ वर्षीया बालिका बलात्कृत भएकी हुन ।बालिका बुधबार साँझ मानखोला ९बाँके र बर्दियाको सीमामा पर्ने नदी हुँदै बढैयाताल दिदीघरमा जाँदै...
पुरा पढ्नुहोसकम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने...
पुरा पढ्नुहोसपछिल्लो जानकारी अनुसार देशभर संचालित क्रसर उद्योगमध्य आधाभन्दा बढि उद्योगहरु मापदण्ड विपरित रहेको पाइएको छ । व्यवसायीहरुले सरुमा बालुवा प्रशोधनको इजाजत लिने र त्यसपछि क्रसरकै रुपमा काम गर्ने गरेको उद्योग विभागले जनाएको छ ।...
पुरा पढ्नुहोसज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...
पुरा पढ्नुहोस






