Breaking News ( ब्रेकिंग न्युज )

प्यूठानमा बाँदर धपाउन कृषकलाई बन्दुक

प्यूठान / जिल्लामै पहिलो पटक प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ ले कृषकलाई बाँदर र बँदेल धपाउन बन्दुक वितरण गरेको छ। वडाले राष्ट्रिय आविष्कार केन्द्रबाट २६ थान बन्दुक खरिद गरेर कृषकलाई वितरण गरेको वडाअध्यक्ष नोमराज...

पुरा पढ्नुहोस
ग्रामीण पर्यटनको बलियो संभावना बोकेको खुङ

गौमुखी गाउँपालिकाभित्रको विशेष मौलिक विशेषता बोकेको गाउँ हो खुङ्। खुङ् गाउँको सबभन्दा अग्लो धुरीको नाम हो, गुफा । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मेला लाग्छ। गूफा धुरीमा स्वर्गद्वारी महाप्रभुका सिस्य थानिमहराज आयर कुटी...

पुरा पढ्नुहोस
प्यूठान दुर्घटना:मृतकको पहिचान खुल्यो,घाइतेलाई बुटवल रिफर

प्यूठान दुर्घटनामा मृत्यु हुने र घाईते हुने ब्यक्तिको पहिचान खुलेको छ । प्यूठानमा आज शनिबार मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १...

पुरा पढ्नुहोस
प्यूठानमा मोटरसाइकल चालकको मृत्यु

प्यूठानमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । माण्डवि गाउँपलिका-५ आपचौरमा बाटो खन्दै गरेको डोजरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बरौलाबाट बिजुवारतर्फ आउदै गरेको...

पुरा पढ्नुहोस
दलित पत्रकार संघ स्थापनाकाे सम्झनामा गरियो दिप प्रज्वलन

दलित पत्रकार संघ दाङले आफ्नाे स्थापनाकाे १२ अाैँ वर्षगाँठ मनाएको छ । कार्यक्रमकाे अवसरमा दाङकाे तुलसीपुरचाेकमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य सरद अधिकारी रहेका...

पुरा पढ्नुहोस
सल्यानकाे बडागाउँमा “वडाध्यक्ष कप” काे राैनकता

पुस्कर पन्त सुनार, सल्यान सल्यान जिल्लाकाे कुमाख गाउँपालिकाकाे वडा नं:६ बडागाउँकाे अध्यक्षकप सुरु भएको छ । कुमाख गाउँपालिकाे युवा लक्ष्यित कार्यक्रमकाे लागि विनियोजित रकमबाट साे खेलकुद सन्चालन कार्यक्रम गरिएकाे कार्यक्रमका सभाध्यक्ष तथा कुमाख गाउँपालिका वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षलाई लैनचौर सार्ने तयारी

सरकारले सभामुखको निवासबाट राष्ट्रिय सभा अध्यक्षलाई अन्यत्र सार्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सभामुख देवराज घिमिरेको निवास व्यवस्थापनका लागि बालुवाटारस्थित सभामुखको सरकारी निवास खाली गराउने निर्णय गरेको छ । हाल सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष...

पुरा पढ्नुहोस
बेहाेस अवस्थामा भेटिएका एक युवककाे मृत्यु

पुस्कर पन्त सुनार सल्यान फागुन १८ सल्यानमा बेहोस अवस्थामा भेटिएका युवकलाइ अस्पतालले मृत घोषणा गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्‍वकर्मा ग्रिल उद्योग संचालन गरी बस्दै आएका २४...

पुरा पढ्नुहोस
रनिङ सिल्डकाे उपाधि छत्रेश्वरीलाई

सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको छ । फागुन १५ देखि १८ गते सम्म सल्यानको बागचौर नगरपालिका २ को जनकल्याण मा.वि थारमारेमा सञ्चालित प्रतियोगितामा १० स्वर्ण, १५ रजत २...

पुरा पढ्नुहोस
प्यूठानमा राष्ट्रपति रनिङ शिल्ड शुरु

प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी  प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले खेलमा  राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन्...

पुरा पढ्नुहोस