Breaking News ( ब्रेकिंग न्युज )
पुष्कर पन्त सुनार फागुन १४ सल्यान / नेपाल कम्युनिस्ट पार्टी सल्यानले २८औं बलिदान दिवस मनाएको छ। जिल्लाकाे बागचाैरमा नेकपा सल्यानले एक बिशेष कार्यक्रम गरेर बलिदान दिवस मनाएको हाे। बलिदान दिवसकाे अवसरमा नेकपा सल्यानले बागचाैरमा कार्यक्रम गर्नुपुर्व एक...
पुरा पढ्नुहोसपुस्कर पन्त सुनार “अरुका लागी प्रयोग भयौं पटक – पटक ” “आफ्ना लागी उठौं एकपटक” भन्ने मुल नाराका साथ अधिकारका लागि दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला १३ गते शनिबार सुर्खेतमा सम्पन्न भएको छ। जातिय...
पुरा पढ्नुहोसतुलसीपुर, १४ फागुन । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो । दिउँसोको समयमा खोज्न...
पुरा पढ्नुहोसघोराही, १३ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा आईतवार गायक शिव परियारको प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन...
पुरा पढ्नुहोसप्यूठान डान्स आईडलको बिजेता स्वर्गद्वारी नगरपालिका बाट प्रतिनिधित्व गर्दै आएकी बिरा घर्ती भएकी छिन । स्वर्गद्वारी प्युठान पाचौं महोत्सव मा संचालित प्युठान डान्स आईडलबाट बिरा घर्ती प्रथम स्थान हासिल गर्न सफल भएकी हुन ।...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटार बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत पनि गरेका छन्। आठ दलको बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र...
पुरा पढ्नुहोस१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन्। एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरुट’...
पुरा पढ्नुहोसचक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्ज विस्तारसम्बन्धी काम एक साताभित्र सुरु हुने भएको छ । उक्त खण्डको काम एक साताभित्रै अघि बढाउनेबारे जानकारी चिनियाँ पक्षले नेपाल सरकारको भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयलाई मंगलबार गराएको हो ।सडक निर्माण सुरु...
पुरा पढ्नुहोसस्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडलमा आज मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका छन् । उत्कृष्ठ १३ जनाबाट निर्णायकको मूल्यांकनका आधारमा १० जना प्रतिष्पर्धीहरु छानिएको प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि...
पुरा पढ्नुहोस









