Breaking News ( ब्रेकिंग न्युज )
नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै...
पुरा पढ्नुहोसनवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...
पुरा पढ्नुहोससन् २०३० सम्म अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउने योजनालुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ। विश्वविद्यालयको १८ औँ वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’...
पुरा पढ्नुहोसमंसिर १० गते शनिबार राेल्पाकाे थवााङ २ मा अवस्थित शंकर झाक्री मगरकाेे घरमा आगलागी हुँदा त्रिकाेणात्मक चारतले ठूलाे घर जलेर नष्ट भयाे । झन्डै १ कराेड ६० लाखकाे धनमाल र खाद्यान्न जलेर विपत्तीमा परेकाे...
पुरा पढ्नुहोसकतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई...
पुरा पढ्नुहोसदेशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपब्धि किन गन्तव्यमा पुग्न सकेको छैन ? शिक्षामा समानता छैन । दिगो शिक्षा नीति राज्यसँग पनि छैन । शिक्षा किन र केका लागि भन्नेमा हाम्रो प्रष्ट सोचाइ...
पुरा पढ्नुहोसप्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ ।मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् । ४२ सिट...
पुरा पढ्नुहोसराेल्पाकाे थवाङ गाउँपालिका २ मा शंखर झाँक्री मगरको घर आगो लाग्दा घर पुरै नस्ट भएको छ ! एकै ठाउँमा सटेर बनेकाे त्रिकाेणात्मक ठुलाे घरमा शनिबार साँझ करिब ५ बजेतिर घरमा आगलागी भएकाे र नगद, धनमाल...
पुरा पढ्नुहोसरौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका...
पुरा पढ्नुहोस







