Breaking News ( ब्रेकिंग न्युज )

आगामी निर्वाचन नलड्ने पम्फा भुसालको घोषणा

१३ पुस, काठमाडौंनेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । समाजिक सन्जाल फेसबुकमा आज...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा फरार मध्ये ९ हजार ९६० कैदीबन्दी पक्राउ

१३ पुस, काठमाडौं जेनजी आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदीबन्दीहरू पक्राउ परेका छन् । आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४० मध्ये ९ हजार ९६० कैदीबन्दीलाई पक्राउ गरेर...

पुरा पढ्नुहोस
यस्तो छ निर्वाचन आचारसंहिता !

 १३ पुस, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ ।...

पुरा पढ्नुहोस
रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति, ७ बुँदे सम्झौतामा हस्ताक्षर

१३ पुस, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् आइतबार ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनीहरूले रास्वपाकै नाम, झण्डा र...

पुरा पढ्नुहोस
‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता : हर्क साम्पाङ

१३ पुस, काठमाडौंश्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी...

पुरा पढ्नुहोस
थाली गाउँमा आगलागी, एक बालकको मृत्यु

१२ पुस, हुम्लाहुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो ।छेपी जेठरा र रामराज जेठराको घर...

पुरा पढ्नुहोस
कुलमान भन्छन् : कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन

 १२ पुस, काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको...

पुरा पढ्नुहोस
७ सय ५० किलो गाँजासहित २ जना पक्राउ

१२ पुस, काठमाडौं उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनमा यस्ता हुनेछन् अस्थायी मतदाता

१२ पुस, काठमाडौँआगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ। आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

१२ पुस, काठमाडौ‌नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर...

पुरा पढ्नुहोस