Breaking News ( ब्रेकिंग न्युज )

ट्रम्पद्वारा बिबिसीविरुद्ध मुद्दा दायर !

१ पुस, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब...

पुरा पढ्नुहोस
पर्सामा १७६ किलो गाँजा बरामद, केही व्यक्ति नियन्त्रणमा

१ पुस, काठमाडौं जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि...

पुरा पढ्नुहोस
यी पाँच फर्मलाई १० हजार जरिबाना !

 १ पुस, काठमाडौँ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिबाना गरेको छ। विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।स्थानीय प्रशासन,...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

 १ पुस, काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
मेरो उम्मेदवारी स्वाभाविक र पार्टीलाई थप राम्रो गर्न हो : ईश्वर पोखरेल

२९ मंसिर, काठमाडौं नेकपा एमालेकाे भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताएका छन्। उनले आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पनि बताए। ‘आन्तरिक...

पुरा पढ्नुहोस
अष्ट्रेलिया गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

 २९ मंसिर, काठमाडौंअष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा...

पुरा पढ्नुहोस
कांग्रेस नेता उपाध्यायको निधन

२९ मंसिर, काठमाडौँ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो । मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

२९ मंसिर, काठमाडौँ नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : उमेदवारी दर्ता आज हुने

२९ मंसिर, काठमाडौं नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत आज उमेदवारी दर्ता हुने भएको छ। एमालेमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता...

पुरा पढ्नुहोस
एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने !

२८ मंसिर, काठमाडौँ नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको  छ। आइतवार बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए। उनका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष...

पुरा पढ्नुहोस