अन्तरास्ट्रिय समाचार
४ पुस, काठमाडौंभारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।मुख्यमन्त्री देवेन्द्र...
पुरा पढ्नुहोसजर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ ।स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...
पुरा पढ्नुहोसअफगानिस्तानको राजधानी काबुलमा शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ। शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्। तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार...
पुरा पढ्नुहोसहाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन्। जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, “गत...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको...
पुरा पढ्नुहोस१८ मंसिर, काठमाडौँनेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका...
पुरा पढ्नुहोसअष्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेका छन्। विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्तापछि नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजना सम्बन्धी खाका सम्झौतामा हस्ताक्षर...
पुरा पढ्नुहोसइजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो।सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ। यसैगरी हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ...
पुरा पढ्नुहोस









