अन्तरास्ट्रिय समाचार

४३ बर्षीया आतिशी बन्दै दिल्लीको मुख्यमन्त्री

१ भदौ, काठमाडौँ भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको...

पुरा पढ्नुहोस
मेटाले गर्‍यो रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध!

१ भदौ, काठमाडौंटेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई  विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ। संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको...

पुरा पढ्नुहोस
सशस्त्र समूहद्वारा उत्तरपूर्वी कङ्गोमा २० जनाको हत्या

२८ भदौ काठमाडौंसंदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...

पुरा पढ्नुहोस
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव येचुरीको निधन

२७ भदौ, काठमाडौं भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो आएपछि उनलाई...

पुरा पढ्नुहोस
आजको विनिमयदर : युरो बढ्यो, डलर स्थिर

२७ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिंदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी...

पुरा पढ्नुहोस
यागी आँधीका कारण भियतनाममा ८२ जनाको मृत्यु

२६ भदौ, काठमाडौं भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ। अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै इरानमाथि प्रतिबन्ध

युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने नयाँ प्रतिबन्ध घोषणा गरेका छन् ।‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’,...

पुरा पढ्नुहोस
नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा ५२ जनाको मृत्यु

२५ भदाै, काठमाडौं उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे जानकारी दिए। ‘इन्धन लोड...

पुरा पढ्नुहोस
रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

२४ भदौ, काठमाडौंचीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउँदै

क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै...

पुरा पढ्नुहोस