अन्तरास्ट्रिय समाचार

अमेरिकामा गोली प्रहारबाट चारजनाको मृत्यु

अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ।विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन्। आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्। गोेली चलाउने १४...

पुरा पढ्नुहोस
चिनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भदौ, काठमाडौंचीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । शानडोङ...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ४० पुग्यो

रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...

पुरा पढ्नुहोस
उर्फ “बलात्कारी” ! सिटीस्क्यान गर्दा नाबालिक बलात्कारको प्रयास गर्ने पक्राउ

१७ भदौ, काठमाडौं पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ। यो घटना शनिबार राति भएको बताइएको छ,...

पुरा पढ्नुहोस
युक्रेनले भर्खरै पाएको अमेरिकी एफ-१६ लडाकु विमान खस्यो युद्धको क्रममा

युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेको छ। युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ-१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको...

पुरा पढ्नुहोस
इजरायली आक्रमणमा सात प्यालेष्टिनीको मृत्यु

गाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ। प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ...

पुरा पढ्नुहोस
आज काठमाडौं आउँदै ओमानका विदेशमन्त्री

१० भदौ, काठमाडौंओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।दुई देशका विदेशमन्त्रीबीच दुई देशको...

पुरा पढ्नुहोस
आज पनि बागमती प्रदेशसहित तीन प्रदेशमा भारी वर्षा हुने !

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास नै छ। पूर्वतिर भने सरदर स्थानको केही उत्तर दिशा (नेपाल) तर्फ अवस्थित छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। ...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी बैठकः कार्तिक ३ काे अन्तरक्रियात्मक विचार-गोष्ठीको लागि उपसमिति गठन

लेनिन स्मृति शतवार्षिकी समिति दाङको दोस्रो बैठक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा घोराहीमा आज सर्वाेदय पुस्तकालय घाेराहीमा सम्पन्न भएको छ । बैठकले आगामी कार्तिक ३ गते गरिने ‘आजको सन्दर्भमा लेनिन’ विषयक वृहत विचार गोष्ठी व्यवस्थित...

पुरा पढ्नुहोस
गस्तीमा रहेको प्रहरीमाथि रकेट आक्रमण, ११ जनाको मृत्यु

७ भदौ, काठमाडौंपाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।...

पुरा पढ्नुहोस