अन्तरास्ट्रिय समाचार
६ भदौ, काठमाडौंयुक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट...
पुरा पढ्नुहोस५ भदाै, काठमाडौंइजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल,...
पुरा पढ्नुहोस४ भदौ, काठमाडौंआइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ। नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो। अमेरिकाले प्रस्तुत गरेको २...
पुरा पढ्नुहोस२८ साउन, अमेरिकाअमेरिकामा भवनमा ठोक्किएका कारण हरेक वर्ष एक अर्बभन्दा धेरै चरा मर्ने गरेका एक अध्ययनले देखाएको छ । कतिपय चरा भवनमा ठोक्किनासाथ मर्ने गरेका र बेहोस भएका तथा घाइते भएकामध्ये पनि धेरैजसो मर्ने...
पुरा पढ्नुहोस२८ साउन, काठमाडौं क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात...
पुरा पढ्नुहोसरुसको कुस्रक क्षेत्रमा युक्रेनको आक्रमणमा परी १३ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर रहेको कुस्रक त्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिए।रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा...
पुरा पढ्नुहोस२६ साउन, दाङ लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौंब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंचीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंजापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि...
पुरा पढ्नुहोस









