अन्तरास्ट्रिय समाचार

हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५०...

पुरा पढ्नुहोस
बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

४ साउन, ढाकाप्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ। स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६०...

पुरा पढ्नुहोस
चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा १६ जनाको मृत्यु

३ साउन, काठमाडौंदक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका...

पुरा पढ्नुहोस
भारतको कारण ३ सय बिघा खेतीयोग्य जमिन डुबानमा

२ असार, कपिलवस्तुभारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ। असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। यशोधरा...

पुरा पढ्नुहोस
“काेपा अमेरिका कप”काे उपाधि अर्जेन्टिनालाई

सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो। जसमा लिओनल मेसीले चार फाइनलमा खेलेका थिए। तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो। १९९३ यता अर्जेन्टिना र मेसी अभागी...

पुरा पढ्नुहोस
युरो कपको उपाधि स्पेनलाई

३१ असार, काठमाडौं युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको...

पुरा पढ्नुहोस
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोलि प्रहार

३० असार, काठमाडौंअमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसे दुई यात्रुवाहक बस !

२८ असार, काठमाडौं चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट...

पुरा पढ्नुहोस
थाइल्यान्ड-काठमाडौं अन्तरदेशीय बस सेवा चल्दै

२६ असार, काठमाडौं नेपाल टुरिस्ट बस एसोसिएसनले सडकमार्ग हुँदै नेपाल आउन चाहने पर्यटकलाई लक्षित गर्दै बैंकक-म्यानमार-भारत-काठमाडौं बस चलाउने तयारी गरेको छ। यसका लागि एसोसिएसनले बैंककमा सबैजसो पर्यटन व्यवसायीसँग छलफल गरिसकेको छ। सबैतिरबाट सकारात्मक प्रतिक्रिया लिएपछि सडक...

पुरा पढ्नुहोस
बाघले आक्रमण गर्दा तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...

पुरा पढ्नुहोस