अन्तरास्ट्रिय समाचार

वेष्टइण्डिजलाई हराउँदै दक्षिण सेमिफाइनलमा

९ असार, अमेरिकादक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ...

पुरा पढ्नुहोस
चिनिया उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउने

१० असार, काठमाडौंचीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन्।मंगलबार काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। संयन्त्रको बैठकमा नेपालका...

पुरा पढ्नुहोस
टी- २० विश्वकप: भारतद्वारा बंगलादेश ५० रनले पराजित

९ असार, काठमाडौंआइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले...

पुरा पढ्नुहोस
रोहित, सन्दीप र दीपेन्द्र ऐरीले ‘ग्लोबल टी–२० लिग’ खेल्ने

८ असार, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२०...

पुरा पढ्नुहोस
भारतसँग अफगानिस्तान ४७ रनले पराजित

७ असार, काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ‌ओभरमा अलआउट हुँदै...

पुरा पढ्नुहोस
अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित

६ असार, एजेन्सी आईसीसी टी- २० विश्वकप  अन्तरगत पहिलो सुपर एटको खेलमा अमेरिकालाई दक्षिण अफ्रिकाले १८ रनले हराएको छ।१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो...

पुरा पढ्नुहोस
रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार, काठमाडौअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
विश्व बैंकको आईडीए बैठक तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने 

३ असार, काठमाडौंविश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार (१८...

पुरा पढ्नुहोस
सन्दीप बने टी-२० आईमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

३ असार, अमेरिकानेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा...

पुरा पढ्नुहोस
अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर ८ मा

२ असार, काठमाडौँ ।टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४...

पुरा पढ्नुहोस