अन्तरास्ट्रिय समाचार
काठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...
पुरा पढ्नुहोस१२ बैशाख, काठमाडौँ नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज...
पुरा पढ्नुहोसअफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ।इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा...
पुरा पढ्नुहोस११ बैशाख, क्वाललम्पुर मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय...
पुरा पढ्नुहोस११ बैशाख, काठमाडौँकतारका अमिर(राजा) तमिम विन हमाद अल थानी फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमणपछि मंगलबार नेपालको राजकीय भ्रमणमा आउँदै छन् । कतारसँग ८ माघ ०३३ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी...
पुरा पढ्नुहोसगाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ। गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना...
पुरा पढ्नुहोसयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो संघर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आग्रह गरेका छन्। नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा उनले युक्रेनको आकाश सुरक्षित गरिदिन आग्रह गरे।उनले जमिन र...
पुरा पढ्नुहोस८ बैशाख, झापा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको छ। नेपालका चिया उद्यमीले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी...
पुरा पढ्नुहोस७ वैशाख, काठमाडौं मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले...
पुरा पढ्नुहोस









