अन्तरास्ट्रिय समाचार

आईपीएलः कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ। कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि...

पुरा पढ्नुहोस
सिरिया हवाई आक्रमण: सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

२० चैत, काठमाडौं सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी...

पुरा पढ्नुहोस
गाजामा इजराइली आक्रमण: ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत, काठमाडौँइजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ। यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको...

पुरा पढ्नुहोस
इजरायली हवाई आक्रमणमा ४२ जनाको मृत्यु

 १७ चैत, दमास्कस उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।बेलायतमा रहेको अनुगमन...

पुरा पढ्नुहोस
बैंग्लुरुमाथि कोलकाताको सानदार जित

१७ चैत, काठमाडौंइन्डियन प्रिमियर लिगको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा कोलकाता ७ विकेटले विजयी बनेको हो ।बैंग्लुरुले प्रस्तुत गरेको १...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

१६ चैत, काठमाडौं दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको...

पुरा पढ्नुहोस
पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

१४ चैत, काठमाडौँसन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च हुने अनुमान गरिएको छ।फ्रान्सेली राष्ट्रिय लेखा परीक्षक प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई तीनदेखि पाँच अर्ब युरो खर्च हुने जानकारी...

पुरा पढ्नुहोस
अमेरिकाको बाल्टिमोरको पुलमा जहाज ठोक्किएर पुल भत्किदा धेरै सवारी साधन पानीमा खसे

१३ चैत, काठमाडौँ अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन...

पुरा पढ्नुहोस
राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा गाजामा पहिलो पटक युद्धविरामको माग

संयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदले पहिलोपटक सोमबार मुसलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीका नेता हुनिङबीच भेटवार्ता

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।बेइजिङस्थित स्टेट...

पुरा पढ्नुहोस