अन्तरास्ट्रिय समाचार
झिमरूक गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिद्वारा पालिकामा आगजनीकाे प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार निजले आगजनीकाे प्रयास गर्नुभन्दा अघि फेसबुकमा एक स्टाटस पनि लेखेका छन् । मदिरा सेवन गरी लठ्ठिएका उनले...
पुरा पढ्नुहोस२७ भदौ, काठमाडौंब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ। ७० वर्षीय बोल्सोनारो सैन्य विद्रोह षड्यन्त्रको आरोपमा दोषी ठहर भएको केही घण्टापछि त्यहाँको सर्वोच्च अदालतका...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौं जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् । यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौं रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको...
पुरा पढ्नुहोस१६ भदौ, काठमाडौंअफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै...
पुरा पढ्नुहोसकाबुलअफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो।८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति...
पुरा पढ्नुहोस१२ भदौ, काठमाडौं अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी...
पुरा पढ्नुहोस४ भदौ, काठमाडौं चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति...
पुरा पढ्नुहोस









