आर्थिक

गृहको आदेशसँगै देशभरका क्रसर उद्योग बन्द, निर्माण कार्य प्रभावित

गृह मन्त्रालयको निर्देशनपछि लुम्बिनी प्रदेशभर अवैध  क्रसर उद्योगमाथि प्रशासनले निगरानी कडा बनाएसँगै अधिकांश उद्योगले उत्पादन बन्द गरेका छन्, जसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा देखिन थालेको छ। वर्षौंदेखि नवीकरणबिना वा ‘बालुवा प्रशोधन केन्द्र’का नाममा दर्ता...

पुरा पढ्नुहोस
आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

 २ वैशाख, काठमाडौं आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र...

पुरा पढ्नुहोस
४० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

 २० चैत, जनकपुरधाम धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ...

पुरा पढ्नुहोस
स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान

१७ चैत, काठमाडौंइरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक...

पुरा पढ्नुहोस
एक भोटले देश नरहन पनि सक्छ !

देश यतिबेला निर्वानको संघारमा उभिएको छ । कर्मचारीलाई तलब खुवाउनु मात्रै पुग्ने र बाँकी विकासे कार्यक्रमको लागि विदेशबाट ऋण लिनैपर्नै बाध्यता भएको हाम्रो बजेट सीमा छ । संसदीय दलका नेताहरु एकआपसका हानाहान र तानातानको...

पुरा पढ्नुहोस
घुँडाको जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै साम्बाद्वारा आर्थिक सहयोगको अपिल

११ फागुन, काठमाडौँ राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सात महिनादेखि घुँडाको चोटको कारण आफू मैदान बाहिर...

पुरा पढ्नुहोस
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

 १३ माघ, काठमाडौं चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन क्षतिको भौतिक पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

 २४ पुस, काठमाडौं गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन...

पुरा पढ्नुहोस
मिटरब्याजविरुद्ध राजधानीमा मार्चपास !

७ पुस, काठमाडौं मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा माचपार्स गरिएको छ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा माचपार्स गरेको हो...

पुरा पढ्नुहोस
विदेश पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ !

४ पुस, काठमाडौँ वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका- ५ घर भई हाल काठमाडौँ ३२ बस्ने...

पुरा पढ्नुहोस