आर्थिक

पत्रकारकाे न्यायमा महानगरकाे उदासीन विरुद्ध आन्दोलनकाे तयारीमा श्रमजीवी संघ

१४ बैशाख, काठमाडौँ प्राणमञ्चकर्मी तथा पत्रकार पदमप्रसाद पाेख्रेलकाे न्यायका लागि गरिएको सहमति कार्यान्वयन नगरि काठमाडौँ महानगरले बेवास्ता गरेको भन्दै श्रमजीवी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाण्डौ महानगर प्रहरीले गत ०८० फागुन १६ गते...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी: राजनीतिक संकटकाे खाेजीमा दुईदिने गाेष्ठी- प्राणमञ्च अपडेट

काठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले  भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...

पुरा पढ्नुहोस
सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा, अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर

९ बैशाख, काठमाडौँनेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको...

पुरा पढ्नुहोस
करिब साढे १९ अंकले घट्यो नेप्से परिसूचक

६ बैशाख, काठमाडौँ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर १ हजार ९७२ दशमलव १४ मा सीमित भएको छ। ठूला...

पुरा पढ्नुहोस
लाेकी पाेख्रेल स्मृति अक्षयकाेषबाट ३ जना विद्यार्थी पुरस्कृत

लुप्लुङ माध्यमिक विद्यालयमा “विपन्न, जेहेन्दार, अनुशासीत र मेधावी” विद्यार्थीहरुकाे उत्प्रेरणाकाे लागि सहयाेगार्थ स्थापित ´लाेकी पाेख्रेल स्मृति अक्षयकोष-२०७८` बाट ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।गत २०७८ मा निधन भएकी लाेकी पाेख्रेलकाे स्मृतिमा निजका छाेराबुहारीहरुले...

पुरा पढ्नुहोस
विश्व सामाजिक मञ्चकाे औचित्य !

सुशील विकेनेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...

पुरा पढ्नुहोस
निर्घात कुटपिट र लुटपाट गरेर महानगरले न्यायकाे सट्टा झुलाउने काम गर्‍याे: पदम पाेख्रेल

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

१७ फागुन, चितवन भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि  १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशाला निर्माणको नेतृत्व लिएको...

पुरा पढ्नुहोस
भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि थप ९० करोड निकासा

११ फागुन, काठमाडौ‌ं जाजरकोट भूकम्पबाट प्रभावितका लागि  अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन...

पुरा पढ्नुहोस
महोत्सवमा गायक बमको धमाकेदार प्रस्तुति

६ फागुन, तुलसीपुर तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १० बजेदेखि नै मनोरञ्जन गरे । अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद...

पुरा पढ्नुहोस