आर्थिक

६१ स्थानीय सरकारले अझै ल्याउन सकेनन् बजेट

२१ भदौ, काठमाडौँभदौको अन्त्यतिर लाग्दैगर्दा हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये ६९२ स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन्।...

पुरा पढ्नुहोस
एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता गर्दै इमेज सहकारी

१६ भदौ, काठमाडौं इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख मूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। बागलुङका एक लाखमूनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले...

पुरा पढ्नुहोस
भण्डारी दम्पतीले दिए छोरा को जन्मदिनमा १५ लाख को बिमा पोलिसी उपहार

१० भदौ, रुपन्देही रुपन्देही जिल्ला कन्चन -०२ विजयनगर स्थायी घर भै हाल सैनामैना -०४ मुर्गियामा होटेल ब्यबसाय गर्दै आएकी रिता भण्डारी र भारतीय सेना मा कार्यरत श्री मोहन भण्डारीले आफ्नो प्रिय छोरा रियान्स भण्डारीको तेस्रो...

पुरा पढ्नुहोस
सार्वजनिक लेखा समितिको बैठक स्थगित !

फाइल तस्वीर३० साउन, काठमाडौं कोरम नपुगेर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बस्ने तय भएको बैठकमा एक घण्टासम्म कुर्दा समेत बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि बैठक स्थगित...

पुरा पढ्नुहोस
क्रिप्टो कारोबारमा संलग्न ४ जना पक्राउ !

३० साउन, काठमाडौं६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन...

पुरा पढ्नुहोस
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो (सूचीसहित)

१६ साउन, काठमाडौँनेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल...

पुरा पढ्नुहोस
दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउन सकेन : वर्षमान पुन

६ साउन, काठमाडौंपूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसदका दुई ठूला दल मिलेर बनेको दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् । कृषि विकास बैंक कर्मचारी...

पुरा पढ्नुहोस
`विप्लव´ निकट पत्रकारको नक्कली नोट र लागुऔषधको गोदाम

२ साउन, सुर्खेत नेत्रविक्रम चन्द ‘विप्लव’ निकट पत्रकारहरूले मिडिया हाउस खोलेर नक्कली नेपाली नोट छाप्ने र लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै विप्लव निकट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो...

पुरा पढ्नुहोस
कृति समीक्षाकाे १९६ औं श्रृङखलामा “देउखुरीकाे माटाे” बारे परिचर्चा

२८ असार, दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षाको कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित “देउखुरीको माटो” कविता सङ्ग्रहको घोराहीमा समीक्षा गरिएको छ। परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार...

पुरा पढ्नुहोस
अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

  १९ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन...

पुरा पढ्नुहोस