उपेक्षित

उद्योगीले रकम नतिरेसम्म विद्युत् जोडिँदैन : कुलमान घिसिङ

११ कार्तिक, काठमाडौं उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ। विद्युत प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प छ। महशुल नबुझाएका ३२...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिप : भुटानलाई ७-१ ले पराजित गर्दै बंगलादेश फाइनलमा

११ कात्तिक, काठमाडौंतोहुरा खातुनको ह्याट्रिकमा भुटानलाई हराउँदै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ७-१ को एकपक्षीय जित हात पार्दै...

पुरा पढ्नुहोस
माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : प्रधानमन्त्री ओली

११ कार्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका...

पुरा पढ्नुहोस
दोलखामा ४.५ म्याग्निच्युडको भुकम्प

११ कात्तिक, काठमाडौं दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको...

पुरा पढ्नुहोस
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

११ कार्तिक, काठमाडौं पहाडी भेगका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

पुरा पढ्नुहोस
आइसिसी विश्वकप लिग-२: नेपालले आज अमेरिकासँग खेल्दै

११ कार्तिक, काठमाण्डौ आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय...

पुरा पढ्नुहोस
आजकाे समयमा लेनिनकाे महत्त्व झनै खड्किएकाे छ: चापागाईं

१० कार्तिक, दाङ लेनिन स्मृति शतवार्षिकी समिति, दाङको आयोजनामा घोराहीमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लेनिन स्मृति शतवार्षिकी समिति केन्द्रीय आयोजक समितिका संयोजक निनु चापागाईंले लेनिनवादको महत्व आजका समयमा पनि...

पुरा पढ्नुहोस
अब एक्लै चुनाव लडेर गल्ती सच्याउँछौँ : प्रचण्ड

१० कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन्। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको...

पुरा पढ्नुहोस
प्रचण्डले भने – सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न...

पुरा पढ्नुहोस
माओवादीको खबरदारी सभा भृकुटीमण्डपमा सुरु

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । खबरदारीसभा अघिे काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित माओवादी नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएका छन् ।सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ...

पुरा पढ्नुहोस