उपेक्षित

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

१४ असोज, काठमाडौं अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक आज बस्दै छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान ८ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक...

पुरा पढ्नुहोस
मनसुनीको वायुको प्रभाव: यी क्षेत्रमा भारी वर्षाको सम्भावना

१४ असोज, काठमाडौँ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको...

पुरा पढ्नुहोस
विपद्को तयारीमा सरकार असफल देखियो : रास्वपा

१३ असोज, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ। आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो।...

पुरा पढ्नुहोस
बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना बेपत्ता

१३ असोज, काठमाडौँबाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएको प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस
अखिल छैठौंकाे केन्द्रीय अध्यक्षमा सुवास

नेपाल कम्युनिस्ट पार्टी मसालकाे भातृ संगठन अखिल छैठौंकाे अध्यक्ष सुवास जिसीले पाएका छन् । दाङकाे घाेराहीमा भएको २३ औं राष्ट्रिय सम्मेलनले सुवास जिसीकाे अध्यक्षतामा २७ पूर्णकालिन र ८ जना वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय...

पुरा पढ्नुहोस
यसकारण बढेको छ पठन संस्कृतिको महत्व

शेक्सपियर चर्चित भएको उनले गरेको गहिरो अध्ययन र लेखनले हो । हिजोआज पनि उनले लेखेका सयौँ पुस्तक पढ्ने लाखौँ पाठक छन् । पुस्तक ज्ञानको भण्डार हो । कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर...

पुरा पढ्नुहोस
गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

१३ असोज, गोरखाशुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले...

पुरा पढ्नुहोस
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

१३ असोज, काठमाडौँ देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
प्रचण्डले बोलाए सर्वदलीय बैठक!

१३ असोज, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन्...

पुरा पढ्नुहोस
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ११२ पुग्यो, ६८ जना बेपत्ता

१३ असोज, काठमाडौभारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख...

पुरा पढ्नुहोस