राजनीति

सुकुमवासी बस्ती हटाउँदा राज्य क्रूर बन्यो : प्रदीप पौडेल

 १५ जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको...

पुरा पढ्नुहोस
गणतन्त्र नेपाली जनताको साझा उपलब्धि हो : प्रचण्ड

१५ जेठ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्यलाई संस्कार बनाउनुपर्ने बताएका छन् । आज गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सो...

पुरा पढ्नुहोस
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न सेनालाई निर्देशन

१५ जेठ, काठमाडौंइजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् । समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।इजरायलको...

पुरा पढ्नुहोस
गणतन्त्रको रक्षा र सुदृढीकरणमा सबै जिम्मेवार बन्नुपर्छ : गगन थापा

१४ जेठ, काठमाडौंनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली...

पुरा पढ्नुहोस
दक्षिणी लेबनान खाली गर्न इजरायलको आदेश, नयाँ सैन्य कारबाहीको चेतावनी

१४ जेठ, काठमाडौंइजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो । इजरायल डिफेन्स फोर्स...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै

१४ जेठ, काठमाडौंनेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको...

पुरा पढ्नुहोस
इरान सम्झौतामा ट्रम्प सतर्क, ‘हतार नगर्न’ वार्ताकारलाई निर्देशन

११ जेठ, काठमाडौंअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बिच आइतबार आफूले अमेरिकी वार्ताकारहररूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताएका छन्। ‘वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र...

पुरा पढ्नुहोस
ओलीको पक्षमा चार मात्रै, एमाले सचिवालयमा नेतृत्व परिवर्तनको बहस तीव्र

 १० जेठ, काठमाडौंनेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा चलिरहेको छ । बैठकको तेस्रो दिन आजसम्म सचिवहरुसहित १८ जनाले आफ्नो धारणा राखेका छन् । तर,त्यसमध्ये चार जना मात्रै ओलीको पक्षमा...

पुरा पढ्नुहोस
भदौ २४ को सत्य बाहिर आउनुपर्छ: गगन थापा

९ जेठ,विराटनगरनेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् । शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले  भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको ...

पुरा पढ्नुहोस
सार्वजनिक शिक्षाको सुधारका लागि व्यवहारिक शिक्षा ऐन आवश्यक : जायश्वर जैसी

पृष्ठभूमि नेपालमा नयाँ संविधान बनेको १० वर्ष वितिसक्दा पनि शिक्षाको आधार स्तम्भको रूपमा विद्यालय शिक्षा ऐन बन्न सकेन, बनाइएन । प्रस्तावित मस्यौदा पनि विभिन्न स्वार्थ समूहका कारण मूर्त बन्न सकेन । शिक्षा ऐनका लागि गत...

पुरा पढ्नुहोस