राजनीति

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

२९ मंसिर, काठमाडौँ नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : उमेदवारी दर्ता आज हुने

२९ मंसिर, काठमाडौं नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत आज उमेदवारी दर्ता हुने भएको छ। एमालेमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता...

पुरा पढ्नुहोस
एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने !

२८ मंसिर, काठमाडौँ नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको  छ। आइतवार बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए। उनका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष...

पुरा पढ्नुहोस
आज संसद् सेवा दिवस मनाइँदै

२८ मंसिर, काठमाडौं निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ। विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा...

पुरा पढ्नुहोस
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छः सभामुख घिमिरे

 २८ मंसिर, काठमाडौँ सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ । संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति...

पुरा पढ्नुहोस
एमालेको बन्दसत्र १२ बजेपछि !

२८ मंसिर, काठमाडौंनेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार...

पुरा पढ्नुहोस
नेकपामा आउन एमाले नेताहरूलाई झलनाथको आग्रह

२७ मंसिर, सुर्खेत नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू...

पुरा पढ्नुहोस
देशलाई अलमल्याउनका लागि मात्रै चुनावकाे कुरा गरिँदैछ: ओली

२७ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्। शनिबारदेखि सुरु भएकाे पार्टीको ११औं महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त...

पुरा पढ्नुहोस
नेकपाको एकता सन्देश सभा आज सुर्खेतमा

२७ मंसिर, सुर्खेतनेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला...

पुरा पढ्नुहोस
एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु !

२७ मंसिर, काठमाडौँ नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार शरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो। ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्। पार्टीको...

पुरा पढ्नुहोस