राजनीति

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस् : केपी ओली

३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘म...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक सुरु !

३ मंसिर, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री ओली भन्छन् : अब कुनै जेनजी आगो लगाउन आए राम्रै सम्झाएर प्रहरीलाई बुझाउँछौं

३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीको भनाइ छ । काठमाडौंमा आयोजित स्थानीय...

पुरा पढ्नुहोस
नेकपा माओवादीको चुनाव चिह्न गुलाब !

 २ मंसिर, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ...

पुरा पढ्नुहोस
राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक !

२ मंसिर, काठमाडौंराष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं घरबाटै पक्राउ !

२ मंसिर, काठमाडौँ दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति...

पुरा पढ्नुहोस
दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ: मन्त्री पुन

१ मंसिर, काठमाडौं शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्...

पुरा पढ्नुहोस
नेपाल र भारतको सशस्त्र सीमा बलको समन्वयात्मक बैठक सम्पन्न

३० कात्तिक, काठमाडौं सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक २६-२८ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो ।बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार...

पुरा पढ्नुहोस
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

३० कात्तिक, काटठमाडौं दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल...

पुरा पढ्नुहोस
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन !

 २९ कात्तिक, जनकपुरधाम जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको...

पुरा पढ्नुहोस