राजनीति
२६ कात्तिक, काठमाडौं मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्। मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको...
पुरा पढ्नुहोस२६ कार्तिक, काठमाडौँ मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ प्रदेश सभासदस्यले दायर गरेको रिटमा बुधबार पेशी हुँदैछ। मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो। संविधानको धारा १६८...
पुरा पढ्नुहोस२६ कात्तिक, काठमाडौं दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट...
पुरा पढ्नुहोस२५ कात्तिक, काठमाडौंनेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्वाचन अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले २१ फागुनको निर्वाचन अघि नै १५औं...
पुरा पढ्नुहोस२५ कात्तिक, विराटनगर किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।महागुरु फाल्गुनन्द लिङदेनको जन्म...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौंनेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् । सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री, किसान श्रेष्ठ सहित दजनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले पार्टीमा उनीहरुलाई स्वागत गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् । आज सिंहदरबारमा मौरीपालक किसानहरूसँगको छलफलमा मन्त्री परियालले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय...
पुरा पढ्नुहोस२४ कार्तिक, काठमाडौँमधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ प्रतिक्रिया दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले मधेश प्रदेशको जनतासँग धोका भएको बताएका...
पुरा पढ्नुहोस२४ कात्तिक, काठमाडौं रातारात नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक होटेलमै शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन्...
पुरा पढ्नुहोस









