राजनीति

आज कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला बस्दै

१८ कात्तिक, काठमाडौं नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो । भेला...

पुरा पढ्नुहोस
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै

१८ कार्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ । बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।यही कात्तिक १६ गते...

पुरा पढ्नुहोस
शंकर पोखरेल भन्छन् : मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं

१७ कात्तिक, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत...

पुरा पढ्नुहोस
५ एसएसपी डीआईजीमा बढुवा !

१७ कात्तिक, काठमाडौं नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कँडेलले भने- प्रदेश संघको युनिट होइन, हस्तक्षेप स्वीकार्य छैन

१७ कात्तिक, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश संघीय सरकारको युनिट (इकाइ) नभएको भन्दै कुनै पनि हस्ताक्षप स्वीकार्य नहुने बताएका छन् । उनले संविधानत: तीन तहका सरकारबीचको सहमति, सहकार्य र सहअस्तित्वको मर्म विपरीत नजान...

पुरा पढ्नुहोस
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा !

 १६ कात्तिक, काठमाडौं नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र...

पुरा पढ्नुहोस
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

१६ कात्तिक, काठमाडौं सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीयले...

पुरा पढ्नुहोस
नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

१६ कात्तिक, काठमाडौं नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन: आगजनी गर्ने युवक पक्राउ

१५ कात्तिक, काठमाडौंजेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
थापाथलीका अवैध संरचनामा महानगरको डोजर !

१४ कार्तिक, काठमाडौँ काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहरा भत्काएको  छ। शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहरा डोजर चलाएर हटाएको हो। यी संरचना गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो। गुठी संस्थानको जग्गा हडपेर...

पुरा पढ्नुहोस