विचार / दृष्टिकोण

पाँच संसदीय समितिको बैठक बस्दै !

१० वैशाख, काठमाडौं पाँच संसदीय समितिको बैठक बुधबार बस्दै छ। प्रतिनिधिसभाका दुई, राष्ट्रिय सभाका दुई र एक संयुक्त समितिको बैठक बस्ने तय भएको छ। राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा आज पनि संघीय निजामती सेवाको गठन, सञ्चालन र...

पुरा पढ्नुहोस
मिनी ट्रक दुर्घटनामा तीनजनाको मृत्यु

१० वैशाख, काठमाडौंभीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका- १ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना...

पुरा पढ्नुहोस
काश्मीरमा पर्यटकमाथि आतंककारी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु

१० वैशाख, काठमाडौं  भारतको जम्मू-काश्मीरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ। विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्।​ पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर...

पुरा पढ्नुहोस
डिएसपी हुँ भन्दै अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

९ वैशाख, पर्वत आफू प्रहरी भएको बताउँदै पोखरास्थित एक रेस्टुरेन्टमा अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ कुडुलेफेदी निवासी ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका...

पुरा पढ्नुहोस
किन चाहियो अतिरिक्त सचिव ? – कर्मचारी ट्रेड युनियन

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठक ९ वैशाख, काठमाडौं  निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिवको आवश्यकता किन परेको भनेर सोधेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै...

पुरा पढ्नुहोस
विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर

९ वैशाख, जनकपुरधामधनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् । धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

९ वैशाख, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैं‌कका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ । आज युरोपियन युरो एकको खरिदर...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

९ वैशाख, काठमाडौं कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११...

पुरा पढ्नुहोस
‘नेकपा’ स्थापना दिवसमा आज एमालेले विशेष कार्यक्रम गर्ने

९ वैशाख, काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न...

पुरा पढ्नुहोस
कम्युनिस्ट नेतृत्वको केरला भारतको पहिलो गरिबीमुक्त राज्य बन्दै

९ वैशाख, काठमाडौंदक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ । घोषणा अनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको लक्ष्य हासिल गर्ने...

पुरा पढ्नुहोस