विचार / दृष्टिकोण

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल !

 ५ माघ, काठमाडौं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।...

पुरा पढ्नुहोस
रास्वपाको तर्फबाट धादिङ १ बाट चुनाव लड्दै आशिका तामाङ

५ माघ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १...

पुरा पढ्नुहोस
स्पेनमा रेल दुर्घटना, २१ जनाको मृत्यु

५ माघ, काठमाडौं दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै...

पुरा पढ्नुहोस
उम्मेदवारी दर्ताका लागि प्रचण्ड रुकुमपूर्व जाँदै

५ माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी -नेकपा_का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ४८ एसपीको सरुवा !

५ माघ, काठमाडौं नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन...

पुरा पढ्नुहोस
आज सोनाम ल्होसार, घोडा वर्ष सुरु

५ माघ, काठमाडौं आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।मुसा, गाई, बाघ,...

पुरा पढ्नुहोस
एमालेले दिएन दलितलाई टिकट !

४ माघ, बझाङप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिजो राती दलितलाई दिइएको टिकट खोसेर एमाले केन्द्रीय सदस्य ऐन महरलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङबाट उठाउन लागिएको छ । हिजोको सचिवालय बैठकले बझाङबाट ओफीलाल ओखेडालाई उठाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
दाङमा वादी समुदायको सामाजिक तथा सांस्कृतिक विषयक प्राज्ञिक गोष्ठी सम्पन्न

  ४ माघ, दाङ नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् दाङ सहआयोजनामा घोराहीमा “दाङमा वादी समुदायको सामाजिक, सांस्कृतिक अवस्था र रूपान्तरणका चुनौती” विषयक प्राज्ञिक गोष्ठीमा वादी समुदायले भोग्नु परेको समस्या र अबको निकासबारे छलफल...

पुरा पढ्नुहोस
आह्वान दाङद्वारा नव युवा विचार गोष्ठी भव्य रूपमा सम्पन्न

४ माघ, दाङ आव्हान दाङद्वारा आयोजित नव युवा विचार गोष्ठी–२०८२ माघ ३ गते शनिबार घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । तीन सत्रमा विभाजित उक्त गोष्ठीले नवयुवा, पठन संस्कृति, पर्यावरण र राजनीति...

पुरा पढ्नुहोस
काठमाडौँका मेयर बालेनले दिए पदबाट राजीनामा

४ माघ, काठमाडौँकाठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले महानगरपालिकाकी उपप्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन्।स्रोतका अनुसार, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय बैठकमा सहभागी हुनुअघि...

पुरा पढ्नुहोस